देवी कुमारीको विषयमा बनाइएको नाटक ‘अग्निचक्षु’ शिल्पीमा मञ्चन
रंगकर्मी चन्द्रप्रसाद पाण्डेको लेखनमा तयार भएको नाटक ‘अग्निचक्षु’ बुधबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको छ। जीवित देवी कुमारीको विषयमा आधारित यस नाटक साइलेन्ट एक्टको प्रस्तुतिमा रहेको छ। देवी कुमारीको समग्र मनस्थिति, किशोर मनोविज्ञान, समाजले उनलाई हेर्ने दृष्टिकोण लगायतलाई नाटकमा मीहिन ढंगले उतारिएको छ । नाटकमा जीवित कुमारी अष्टलक्ष्मी र उनको साथी बालाबीचको संवादलाई विशेष … Continue reading देवी कुमारीको विषयमा बनाइएको नाटक ‘अग्निचक्षु’ शिल्पीमा मञ्चन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed