नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै होटल मेरियट, कति लाग्छ शुल्क ?

काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गरेको छ । आगामी शुक्रबार हुने पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने होटलले जनाएको छ । सो कार्यक्रममा देशकै चर्चित डिजेहरूको प्रस्तुती रहनेछ । यसकिसिमको रात्रीकालीन पार्टी यसअघि नभएको समेत होटलले … Continue reading नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै होटल मेरियट, कति लाग्छ शुल्क ?