अन्तिम चरणमा पुग्यो मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माणको काम

दोर्दी गाउँपालिकाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दोर्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेर पाटी तथा धर्मशाला निर्माणको काम सुरू गरेको थियो । मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माणको काम अन्तिम चरणमा पुगेको दोर्दी गाउँपालिका प्रमुख युवराज अधिकारीले जानकारी … Continue reading अन्तिम चरणमा पुग्यो मेमे पोखरीमा पाटी तथा धर्मशाला निर्माणको काम