सेफद्वय सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’ (तस्बिरहरू)

विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्सः २०२४’ विजेता सेफ नारायण श्रेष्ठ र बिबिसी मास्टर सेफ विजेता सेफ सन्तोष शाहले विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित नेपाली एवं विदेशी पाहुनालाई आफ्नो स्वाद पस्किएका छन् । नेपाली खाना प्रवर्धन लागि मिथिला थाली गैह्रिधारामा आयोजित भिक्ट्री प्लेट नाम दिइएको कार्यक्रममा नेपालका दुई उत्कृष्ट पाक कलाकारले नेपालको रैथाने स्वादसहित … Continue reading सेफद्वय सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’ (तस्बिरहरू)