‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई

नेपालका लागि बेलायती राजदूत रब फेनले विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई भेटेर बधाई दिएका छन् । बेलायतमा केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता श्रेष्ठलाई काठमाडौँस्थित दूतावासमा भेटेर फेनले बधाई दिएका हुन् । राजदूत फेनले श्रेष्ठलाई बधाई दिँदै बेक अफ यात्राको बारेमा जिज्ञाशा राखेका थिए । उनले … Continue reading ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई