मुस्ताङमा गुफा भित्रको ‘केभ रुम’ लोकप्रिय : शुल्क कति ? कसरी बुकिङ गर्ने ?

भनिन्छ, मानिसहरू जंगली युग पार गर्दै अहिलेको आधुनिक युगसम्म आइपुगेका हुन् । विगतमा हाम्रा पुर्खाहरू गुफामा बस्थे भन्ने कुरा सुन्दा अहिले पनि अचम्म लाग्छ । इतिहास बनेका यस्ता कुराहरूलाई आधुनिक युगका मानिसहरूले अनुभव गर्न चाहन्छन् तर कारणवस सम्भव भने हुँदैन । हाम्रा पुर्खाले भोगेका कतिपय कुराहरूलाई पुनर्जिवित गर्न सम्भव हुँदैन भने कतिपय कुरालाई केही हदसम्म … Continue reading मुस्ताङमा गुफा भित्रको ‘केभ रुम’ लोकप्रिय : शुल्क कति ? कसरी बुकिङ गर्ने ?