अब हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलबाट दैनिक चार्टर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले आगामी बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट दैनिक दुईवटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ। हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बेस बनाएर काठमाडौं–भैरहवा–क्वालालम्पुर र क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । यसअघि क्यानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले काठमाडौं विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान … Continue reading अब हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलबाट दैनिक चार्टर्ड उडान गर्ने