निर्मल पुर्जाको रेकर्ड तोड्ने तयारीमा रहेकी क्रिष्टिनालाई तिब्बतमा धक्का

नर्वेकी हिमाल आरोही क्रिष्टिना हेरिलाले तिब्बतका चोयु र सिसापाङ्गमा हिमाल आरोहणको अनुमति नपाउँदा उनको किर्तिमानी प्रयास यसपटकका लागि रोकिएको छ । आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभन्दा कम समयमा आरोहण गरेको कीर्तिमान नेपालका निम्स मगरको छ । क्रिष्टिना सो रेकर्ड तोड्ने प्रयासमा थिइन् । चीन सरकारले हिमालमा कुनै पनि गतिविधि यतिबेला नभएको … Continue reading निर्मल पुर्जाको रेकर्ड तोड्ने तयारीमा रहेकी क्रिष्टिनालाई तिब्बतमा धक्का