प्रकृतिसँगकाे सुहागरात !

कोलाहल युक्त काठमाडौँ, साथमा मनभरी बेचैनी । कम्पाउण्ड गेट हुँदै घरको मुल गेट, फ्ल्याट र कोठाको ढोकाभित्र थुनिएँ र पनि मस्तिष्कमा कर्कश आवाजहरूले बिथोल्न छाडेनन् । बरु पुर्खाले बाँचेको त्यो ढुङ्गे युग नै ठीक थियो होला । जहाँ केही नभए पनि शान्ति त थियो । विकासको उच्चतम बिन्दुमा पुगेपछि युग पनि पछाडि फर्केर आफैँलाई हेर्छ … Continue reading प्रकृतिसँगकाे सुहागरात !