सिन्धुलीमा जेठदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै, कसरी पुग्ने ? कति लाग्छ शुल्क ?

सिन्धुली गढी र नागबेली बिपी राजमार्गले चर्चित सिन्धुली जिल्लामा आगामी जेठदेखि साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । सिन्धुलीको प्रयास होटल प्रालिको २ करोड रुपैयाँ लगानीमा प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न लागिएको हो । कम्पनीका सञ्चालक नेत्रजंग थापाले जेठ १ गतेदेखि व्यवसायिक उडान सुरू गर्ने गरि तयारी गरिएको टुरिजम पानालाई जानकारी दिए । उनका अनुसार, … Continue reading सिन्धुलीमा जेठदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै, कसरी पुग्ने ? कति लाग्छ शुल्क ?