जब अक्सिजन नपुगेर ‘बाँच्दिन होला’ भन्ने लाग्यो !

समिट पुग्नुभन्दा अघिल्लो रात, पर्वतारोहीका लागि सबभन्दा चुनौतीपूर्ण समय मानिन्छ । त्यतिञ्जेल उनीहरूका ऊर्जा, खाद्यान्न, अक्सिजन सबै सकिने अवस्थामा हुन्छन् । भोलि समिटमा मौसम कस्तो होला ? त्यहाँसम्म आउजाउ गर्ने अक्सिजन पुग्छ/पुग्दैन?’ निकै छटपटी हुन्छ । त्यो रात त्यस्तै छटपटीबीच निदाएँ । लामो यात्रा गरेर समिटको नजिकै पुगेर फर्किनुजस्तो नरमाइलो अरू केही हुँदैन । कञ्चनजङ्घाको … Continue reading जब अक्सिजन नपुगेर ‘बाँच्दिन होला’ भन्ने लाग्यो !