आहा ! तनहुँसुर (तस्वीरहरू)

संस्कृत शब्द त्रितुङ्गको अर्थ तीन वटा चुचुरा भन्ने हुन्छ । तनहुँसुर तीन चुचुराहरू मिलेर बनेको छ । जसकारण त्रितुङ्गको अपभ्रंस भई तनहुँसुर नामाकरण भएको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ पुस्ता सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । … Continue reading आहा ! तनहुँसुर (तस्वीरहरू)