त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता शुरू

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा आइतबारबाट २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता शुरु भएको छ । हिमालयन ह्वाइटवाटर च्यालेन्ज नाम दिइएको खेलकुद प्रतियोगिता मंगलबारसम्म त्रिशूली नदीमा सञ्चालन हुनेछ । प्रतियोगितामा कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइन कायाकिङ खेल हुनेछन् । यसमा करिब ५ सय खेलाडी सहभागी हुने … Continue reading त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता शुरू