त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता हुने

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता गर्ने भएको छ । हिमालयन ह्वाइटवाटर च्यालेन्ज नाम दिइएको खेलकुद प्रतियोगिता आगामी मंसिर ११ देखि १३ गतेसम्म त्रिशूली नदीमा हुने भएको हो । प्रतियोगितामा कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइन कायाकिङ हुने भएको छ । यसमा करिब … Continue reading त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता हुने