म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारा लेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ । तस्बिरः रासस
खोपारा लेकबाट देखिएको सूर्यास्तको दृश्य
टुरिजम पाना
म्याग्दी । १३ श्रावण २०८१

१३ श्रावण २०८१
You may also like
Profile • Headlines • Hospitality
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
6 Views
4 Min Read