Others

Headlines News Others

एनआरएनएको अध्यक्षमा पाल्टेन हिमाल ट्राभल्सका निर्देशक बद्री के.सी. निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा ‘पाल्टेन हिमाल ट्राभल्स’का निर्देशक बद्री के.सी. निर्वाचित भएका छन् । नेपाल आएका प्रतिनिधिले...

Headlines News Others

पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा, आजबाट पार्सल सुविधा सुरू

नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यका भित्र कतै सामानहरु पुर्‍याउन परेमा वा...

Headlines News Others Profile

पेसाले क्यानाडामा ट्रक ड्राइभर जो नेपाल चिनाउन मरिहत्ते गर्छन्

नरबहादुर टन्डन (एनबी) क्यानाडाको सडकमा ‘लरी’ ट्रक कुदाउँछन् । उच्च शिक्षा सकेपछि कलम समाउने सपना लिएर नेपाल छाडेका उनी कालान्तरमा लरीको स्टेरिङ समाउन पुगे ।...

News Others

बन्दिपुर सफा गर्ने अभियानः पालिकाको टुँडिखेल र बसपार्कमा सार्वजनिक शौचालय

बन्दिपुरको टुँडिखेलमा निर्माणाधिन सार्वजनिक शौचालय आगामी सातादेखि सञ्चालनमा आउने भएको छ । बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको सार्वजनिक शौचालय...

News Hospitality Others

बन्दिपुरमा पर्यटकको बसाइ लम्ब्याउन ऐनमै व्यवस्था, पारित भयो पर्यटन विकास ऐन

बन्दिपुर गाउँपालिकाको गाउँ सभाले पर्यटन विकास ऐन २०७९ पास गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न पालिकाको १२ औं गाउँसभा बैठकले...