July 10, 2025
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग 

सुनसान हुन थाले म्याग्दीका पर्यटकीयस्थल

तनहुँको ऐनापहरा पर्यटनको नयाँ गन्तव्य, स्काइ वाकले बढायो आकर्षण

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

लेकसाईडका होटल तथा रेष्टुरेन्टलाई स्तरीकरणको लोगो प्रदान


tourismpana logo png
टुरिजम पाना पोखरा । २१ मंसिर २०७९
Bar pipal resort, hotel, pokhara, lakeside

लेकसाइडस्थित होटल तथा रेस्टुरेन्टलाई सूचकाङ्कका आधारमा स्तरीकरणको ‘लोगो’ वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण थालनी गरेको हो ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) र होटल एशोसिएशन नेपाल (हान) सहकार्यमा पोखराका १४ रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए । उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्याङ्कन गरिएको हो ।

एउटा सूचकलाई दुई नम्बर दिएर मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क ल्याउने होटलमा अति उत्तम (थ्री स्टारसहितको हरियो), ८०–८९ अङ्क ल्याउने उत्तम (टु स्टारसहितको हरियो), ६५–८९ अङ्क ल्याउने सन्तोषजनक (वान स्टारसहित हरियो) र ५०–६४ अङ्क ल्याउनेलाई सामान्य (पहेँलो) लोगो टाँसिने कुँवरले जानकारी दिए ।

सूचकाङ्कका आधारमा माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्टलाई उत्तम होटलले स्तरीकरण लोगो प्राप्त गरेका छन् । यस्तै मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुङ्गा रेस्ट्रो, मुन डान्स, होटल सहारा र होटल आइसल्याण्ड सन्तोषजनक होटलमा पर्न सफल भएका छन् ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पर्यटकीय सहरमा यो अभ्यासले गणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले आफ्नो होटल तथा रेष्टुरेन्टमा स्तरीकरणको लोगो र प्रमाणपत्र राख्का लागि व्यवसायीबाट निवेदन आएका सूचकलाई आधार मानेर स्तरीकरण गर्न सकिने बताए ।

२१ मंसिर २०७९

You may also like

Uncategorized • Headlines • News

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

0 Views
2 Min Read
Headlines • News

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

4 Views
4 Min Read
Corporate • Headlines

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग 

6 Views
2 Min Read
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम
    Share This!
    FacebookXPinterestLinkedInWhatsApp

Topics

  • Adventure248
  • Auto16
  • Aviation291
  • Blog15
  • Corporate122
  • Culture203
  • Destination254
  • Headlines2,048
  • Hospitality148
  • Interview10
  • News597
  • Others30
  • Photo153
  • Profile39
  • Uncategorized408

Featured

Uncategorized • Headlines • News

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

Headlines • News

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

Corporate • Headlines

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग 

Destination • Headlines • News

सुनसान हुन थाले म्याग्दीका पर्यटकीयस्थल

Destination • Headlines

तनहुँको ऐनापहरा पर्यटनको नयाँ गन्तव्य, स्काइ वाकले बढायो आकर्षण

Hospitality

Headlines • Hospitality

मास्टर सेफ साहले काठमाडौँको नक्सालमा सुरु गरे ‘जनकपुर फिस हाउस’

3:44 pm
Profile • Headlines • Hospitality

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

8:43 pm
Corporate • Hospitality • News

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी : इला होटलमा १५ प्रतिशतसम्म छुट

2:01 pm
Hospitality • News

लुभ्र होटल्स ग्रुपको ‘रोयल ट्युलिप काठमाडौं’ सञ्चालनमा

8:24 pm
Headlines • Hospitality

उन्नति कल्चरल भिलेजमा समर प्याकेज, आगन्तुकलाई विशेष छुट

4:06 pm

Aviation

pokhara paragliding

प्याराग्लाइडिङ उडानअघि पाइलटको मापसे-लापसे चेक अनिवार्य, सोलो उडान खुला गरिंदै

1:37 pm

सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज

12:04 am

बर्ड स्ट्राइकका कारण बुद्ध एयरको जहाज बिराटनगरमा होल्ड

10:28 pm

सुर्खेतमा तारा एयरको उडान बन्द

5:20 pm

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

9:21 am

Heritage

panauti municipality
Culture • Destination • Headlines • Photo

पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिर

12:58 pm
chhatha parva
Culture

छठका लागि सजाइयो नारायणी किनार

4:29 pm
baitadi
Culture • Destination • Headlines

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

1:09 pm
Headlines • Culture

माघेसंक्रान्तिमा किन खाइन्छ ‘चाकु’ ?

7:16 am
lumbini nepal
Culture • Headlines

गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला

12:32 pm

Tourism Pana

Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.


Contact:
[email protected] , 9802333364
KTM, Metropolitan-10, Baneshwor, KTM, Nepal

Tourism Pana Copyright © 2025. Developed by Madani Media Network Pvt. Ltd.