सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज


टुरिजम पाना काठमाडौँ । २० बैशाख २०८२

वर्ड स्ट्राइक हुँदा ७:४० बजेका लागि तय भएको बुद्ध एअरको यु४-७१४ नम्बरको जहाज बिराटनगरमै होल्ड गरि सुरक्षा जाँच पछि राती ११:२१ बजे बिराटनगरबाट उडेर मद्यरात १२:०३ बजे काठमाडौँ अवतरण गरेको छ ।

काठमाडौँबाट बिराटनगर आउने क्रममा चरासँग ठोकिएको र जहाज जाँच पछि उडान गराइएको बुद्ध एअरका अधिकारीले जानकारी दिए । यस अगाडि यु४-७१४ र यु४-७१६ सम्योजन गरी ७:४० को समय तय गरिएको थियो ।

२० बैशाख २०८२