Photo

Aviation Headlines News Photo

यस्तो छ एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (तस्वीरहरु)

आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागीता...

News Headlines Photo

रातो मछिन्द्रनाथको रथ आज जावलाखेलमा

वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज ललितपुरको जावलाखेल पुर्‍याइँदैछ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारी...

Headlines Corporate News Photo

एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको...

News Photo

कास्कीकाे अन्नपूर्ण साउथ हिमाल

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृश्य । तस्बिर : रासस

News Photo

उच्च हिमाली क्षेत्रमा पुगेका भेडाका बथान

मुस्ताङको दहबुकी चरनखर्कमा रहेका भेडाका बथान । परम्परागत घुम्ती गोठमा राखेर पालन गरिने भेडाबाख्रालाई उच्च हिमाली क्षेत्रमा पुर्‍याइएको छ । तस्बिरः रासस