चैत्र २२ गते मनकामना केबुलकार बन्द हुने


टुरिजम पाना गोरखा । १९ चैत्र २०७९
तस्वीर : मनकामना केबलकार

आगामी चैत्र २२ गते मनकामना केबुलकार बन्द हुने भएको छ ।

मनकामना केबुलकारको टावर मर्मत सम्भार गरिने भएपछि चैत्र २२ गते (बुधबार) १ सेवा बन्द हुने मनकामना कबुलकारले जनाएको छ । केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै बिहीबारदेखिसेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने छन् । यसबाट यात्रुमा पर्न जाने असुबिधाको लागि कम्पनीले क्षमाप्राथी रहेको जनाएको छ ।

१९ चैत्र २०७९