दशैंको रमाइलो पाटो: चङ्गा र पिङ

पोखराको काहुँडाँडामा चङ्गा उडाएको र पिङ खेलेका तस्वीरहरू


टुरिजम पाना पोखरा । १८ आश्विन २०७९
nepali swing

चङ्गा र पिङ दशैंका रमाइला पाटा हुन् । शहरी क्षेत्रमा चङ्गा निकै लोकप्रिय छ भने गाउँघरमा लिङ्गे र रोटे पिङले दशैंको माहोल थप बढाउँछन् ।

पोखराको भ्यु पोइन्ट काहुँ डाँडामा चङ्गा उडाएको र पिङ खेलेका तस्वीरहरू हेरौं ।

तस्वीरहरु: आशिष पुरीपुकार पुर्जा

nepali swing

nepali swing

kight pokhara nepal

pokhara nepal kight

१८ आश्विन २०७९