त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना


टुरिजम पाना संवाददाता काठमाडौं । ९ श्रावण २०८१
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

९ श्रावण २०८१