सौर्य एयरको जहाज दुर्घटनाकाे आगाे नियन्त्रणमा


टुरिजम पाना काठमाडाैँ । ९ श्रावण २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना लगतै आगाे नियन्त्रणको लिएकाे छ ।

जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेका सबै जहाजहरु रोक्किएका छन् ।

जहाज विहान ११ बजे उडेकाे थियाे ।

उड्न तयारी अवस्थामा रहेका यात्रुहरु जहाजभित्रै रहेका छन् भने बाहिरबाट आएका जहाजहरु पनि होल्ड गरिएको छ ।

९ श्रावण २०८१