पर्यटकीय गन्तब्यको रुपमा रहेको उपल्लो मुस्ताङ । उपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाडको दृश्यावलोकन गर्नका लागि पर्यटक औधी रुचाउँछन् ।
यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटकको लर्को लाग्ने गरेको छ ।
तस्वीर : रत्न श्रेष्ठ/ रासस