स्तरीय बस सेवा तथा हवाई सेवामार्फत पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वासका साथ होटेल सङ्घ पोखराद्वारा आयोजित ‘जाउँ है...
Author - टुरिजम पाना संवाददाता
पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको संरक्षणसहित सौन्दर्य कायम कसरी गर्ने भन्ने आजको चुनौती रहेको बताएका छन् ।...
मकवानपुरको भीमफेदी गाउँपालिका-८ मा अवस्थित पौराणिक महत्व बोकेको लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक तथा साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ ।...
लुभ्र होटल्स ग्रुपअन्तर्गतको अग्रणी होटल व्यवस्थापन कम्पनी सारोवर होटल्सले रोयल ट्युलिप काठमाडौं सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो होटल...
चितवन, इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ। नेपालको प्रमुख राजमार्ग संगै अवस्थित...
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट...
भारतको उत्तराखण्डस्थित केदारनाथ धाम दर्शनका लागि ७ यात्रु बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ।...
सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते सार्वजनिक गरेको बजेटअनुसार भारतबाट स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई ५ हजार अमेरिकी डलरसम्म बराबरको...
भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ। अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र...
फ्रुट्स प्रालिले आफ्नो पहिलो आउटलेट काठमाडौँको सोल्टीमोडमा सञ्चालनमा ल्याएको छ। करिब १० लाख रुपैयाँको लगानीमा सुरु भएको यो व्यवसायलाई आगामी ५ वर्षभित्र ५०...