Author - टुरिजम पाना

tourismpana logo png

News

सदिक्षा निरौला बनिन् रोटर्‍याक्ट क्लब अफ ज्ञानेश्वर सिस्टको अध्यक्ष

रोटर्‍याक्ट क्लब अफ ज्ञानेश्वर सिस्टको अध्यक्षमा सदिक्षा निरौला चयन भएकी छन् । काठमाडौंमा आयोजित ‘तेस्रो इनस्टलेशन सेरेमोनी’मा क्लबकी निवर्तमान अध्यक्ष अप्सरा...

News Destination Headlines

पर्यटकीय गुरुयोजनाकाे पर्खाइमा बडिमालिका क्षेत्र

कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन...

Corporate News

तनहुँमा सात सय ७१ उद्योग दर्ता, एक हजार नवीकरण

आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन्...

Headlines Corporate News Photo

एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको...

Destination Headlines News

भाेटमा नुन लिन जाने बाटो पछ्याउँदै गुरुङ सम्पदा पदमार्ग

पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको...

Headlines News

हिरामण्डीमा मनिषासँगै देखिएकी अभिनेत्री सन्जिदा शेख नेपाल आउँदै

हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने...

Headlines Culture News

२१ वर्षपछि ताहाननीमा थिमि नाच

मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।...

Headlines News

हिउँचितुवाकाे आक्रमणमा चौँरी तथा याक

फुङ्लिङ (ताप्लेजुङ) जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट...

Headlines

चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटककाे आगमन

अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०÷८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका...

News Photo

कास्कीकाे अन्नपूर्ण साउथ हिमाल

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृश्य । तस्बिर : रासस