परम्परागत गाउँ


टुरिजम पाना लमजुङ । ४ फाल्गुन २०७९

लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित परम्परागत ढुङ्गाको छानो भएको पर्यटकीय पसगाउँ । यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् । तस्वीर : जनक श्रेष्ठ/रासस

४ फाल्गुन २०७९