धान दिवसमा स्पार्क एड्भेञ्चरको गोरु दौड र रोपाइँ कार्यक्रम (तस्वीरहरू)


टुरिजम पाना काठमाडौं । १५ असार २०८०

स्पार्क ग्रुप अन्तर्गतको स्पार्क एड्भेञ्चरले शुक्रबार धान दिवसको अवसरमा धान रोपाइ तथा गोरू दौड कार्यक्रम गरेको छ  ।

कार्यक्रममा गोरु दौडमात्र नभएर हिलो खेल्ने, धान रोप्ने, म्युजिक कन्सर्ट लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

कृषि पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पार्क ग्रुपका अध्यक्ष रोशन घिमिरेले जानकारी दिए ।

स्पार्क एडभेञ्चरले पर्यटन प्रवर्द्धन, हनी हन्टिङ जस्ता साहसिक कार्यक्रम मार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।

फोटो फिचर

१५ असार २०८०