सूर्योदयको किरणसँगै दोर्जेलाक्पा हिमाल


टुरिजम पाना काठमाडौं । २५ पुष २०७९
Dorjelakpa Mountain

पाँचपोखरी थाङ्पाल गाँउपालिकामा रहेको सो हिमाल सिन्धुपाल्चोकले मात्र नभई काभ्रेपलाञ्चोक, काठमाडौँलगायतका ठाँउबाट देख्न सकिन्छ ।

सरकारले घोषणा गरेको घुम्नै पर्ने १०० स्थानमध्येको पाँचपोखरीको शिरमा सो हिमाल रहेको छ । तस्वीर : रासस 

२५ पुष २०७९