सुनिल गिरीको गीतमा जुम्लाको सुन्दरता र जीवनशैली (भिडियो)


टुरिजम पाना काठमाडौं । ९ पुष २०७९

गायक सुनिल गिरीले जुम्ला बोलको गीत सार्बजनिक गरेका छन् ।

गिरीले आफ्नै स्वरमा सार्बजनिक गरेको उक्त गीतमा जुम्लाको सुन्दरता र जीवनशैलीलाई भिडियोमा देखाईएको छ ।

त्यसो त गिरीले पहिले पनि मुस्ताङ अन्नपूर्ण बेसक्याम्प लगायत ठाउँमा गीतहरु भिडियो खिची पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएका छन् ।

त्यसैको निरन्तरताकै लागि उनी यसपटम म्युजिक भिडियो सुटिङका लागि जुम्ला पुगेका हुन् । गिरी आफैले लेखेको गीतमा मिस पवि र रोसन केसीले अभिनय गरेका छन् ।

९ पुष २०७९