सराङ्कोट पोखराको प्राकृतिक भ्यु टावर हो । पोखरा पुग्ने अधिकांश पर्यटक आसपासका दृश्य नियाल्न सराङ्कोट पुग्ने गर्छन् । आज हामी तपाईंलाई सराङ्कोट स्थित सराङ्कोट माउन्टेन लजबाट बिहानी समयमा देखिएका दृश्य देखाउँदै छौं ।
बिहानीपख सराङ्कोटबाट देखिएका अद्भुत दृश्य
भुमराज तिवारी
सराङ्कोट, पोखरा । ८ कार्तिक २०७९

८ कार्तिक २०७९
You may also like
Corporate • Headlines
पोखरालाई पर्यटकीय राजधानी बनाउन यस्तो छ महानगरको महत्वाकांक्षी योजना
4 Views
2 Min Read