तिहारको झिलिमिली (फोटो फिचर)


तिहारलाई दिपावली पनि भनिन्छ । दिपावली अर्थात् दिपको पर्व । पहिले माटोका पालामा बत्ति बालेर झिलिमिली बनाइन्थ्यो तर अहिले प्रबिधिको बिकाससँगै विद्युतीय बत्तीले गाउँ सहरमा रौनक बढेको छ ।

हेरौं तिहारमा झिलिमिली बनाइएका काठमाडौँ उपत्यकाका विभिन्न स्थानका तस्वीरहरु:

७ कार्तिक २०७९