हेलम्बु हिमालयन ग्रेट ट्रेल : दृश्यभन्दा बढी अनुभूति (फोटोफिचर)

तस्बिरहरूमा हेरौँ, प्रकृति, संस्कृति र अध्यात्मले सजिएको हेलम्बुको अनुपम सौन्दर्य।

टुरिजम पाना संवाददाता सिन्धुपाल्चोक । ३१ जेष्ठ २०८३

सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग होइन, प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत संगम हो।

ह्योल्मो परम्पराअनुसार यस्को नाम धर्मचक्र पर्खाल हो । ठाउँठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्।

मुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि, पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ। अहिले भने ट्रेलको ७ किलोमिटर निर्माण भैसकेको छ।

Helambu Himalayan Great Trail, Destination Helambu, Nepal’s Great wazll
Helambu Himalayan Great Trail, Destination Helambu, Nepal’s Great wall

३१ जेष्ठ २०८३