Author - टुरिजम पाना

tourismpana logo png

Headlines News Uncategorized

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी

गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई...

Headlines News Uncategorized

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता सम्पन्न, प्रथम हुनेले पाए ४५ हजार पुरस्कार

यूएस–नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल राष्ट्रिय पर्वतारोहण पद प्रदर्शक सङ्घको संयुक्त आयोजनामा सुरु गरिएको तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइम्बिङ कम्पिटिशन...

Headlines News Uncategorized

धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

धनुषाको मिथिला विहारी नगरपालिका–२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ । यही माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने...

Headlines News Uncategorized

सहिद दिवस:  ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान काठमाडौँमा ‘सहिद दिवस २०८१’ का सन्दर्भमा ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा...

Headlines News Uncategorized

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

कञ्चनपुरका संरक्षण क्षेत्रबाहिर रहेका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको...

Uncategorized Headlines News

स्काइ वाक परिसरमा अब सलुनको सुविधा पनि, पारसले गरे उद्घाटन

साढे दुई दशकअघि ठमेलबाट सुरु भएको लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोले कमलादीमा पाँचौँ आउटलेट सञ्चालनमा ल्याएको छ । स्काइवाक टावर परिसरमा सञ्चालनमा आएको यो...

Aviation Headlines News Uncategorized

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग...

Headlines News Uncategorized

गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उपयोगमा जोड

गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले यहाँका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुु¥याउनुपर्नेमा जोड दिइएको छ । परराष्ट्र...

Destination Headlines News Uncategorized

अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग निर्माण थालियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।...

Headlines News Uncategorized

मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा...