Author - टुरिजम पाना

tourismpana logo png

Headlines Hospitality

नयाँ बर्षको पूर्व सन्ध्यामा चितवनमा पर्यटकको चाप, सानादेखि ठुला होटल भरिभराउ

इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका...

Headlines Aviation

क्यानको वार्षिकोत्सव कार्यक्रम नेपाल एयरलायन्सद्वारा बहिस्कार !

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वार्षिकोत्सव कार्यक्रम नेपाल वायुसेवा निगमले बहिस्कार गरेको छ । शनिवार सम्पन्न प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा...

Headlines Hospitality

पर्यटकले भरिए पोखराका होटल

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन यतिबेला पोखराका होटलमा आन्तरिक तथा विदेशी पर्यटक भरिभराउ भएका छन्। नयाँ वर्ष र सडक महोत्सवका कारण पोखराका होटलमा पर्यटकको चाप...

Headlines

प्रेमराजा महतको बन्दिपुर मोह, बन्दिपुरैमा-२ मार्फत पर्यटन प्रवर्द्धन (भिडियो)

अमेरिकालाई कर्मथलो बनाएर पनि फुर्सदमा नेपाल आउँदा लोक गीत संगीतको सिर्जनामा ब्यस्त हुने गायक हुन् प्रेमराजा महत । केही समय अगाडि बन्दिपुरैमा गीत सार्वजनिक गरेर...

Headlines

अंग्रेजी नयाँ वर्षले पर्यटनमा क्षेत्रमा उत्साह, विदेशी पर्यटक निकै बढ्ने अनुमान

नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन...

Aviation Headlines

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो...

Culture Headlines

तस्वीरमा तमु ल्होसार

गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा शुक्रबार काठमाडाैंकाे टुँडीखेलमा  निकालिएको सांस्कृतिक झाँकीमा सहभागीहरु । तमु ल्होसार विविध कार्यक्रमको आयोजना गरी...

Culture Headlines

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको...

Headlines Culture

सुदूरपश्चिममा रातभर आगो तापेर ‘ठूली रात’ मनाइँदै

सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । पुसे...

Uncategorized

पोख्रेली खेल पर्यटनको महत्त्वपूर्ण अङ्ग ‘आहा रारा गोल्ड कप’ शुरु

पर्यटकीय नगरी पोखराको खेल पर्यटनमा टेवा पुर्‍याउने आहा रारा गोल्ड कपको २२औँ संस्करण शुरु भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको...