गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा शुक्रबार काठमाडाैंकाे टुँडीखेलमा निकालिएको सांस्कृतिक झाँकीमा सहभागीहरु । तमु ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
तस्वीरमा तमु ल्होसार