वर्षा, बाढी पहिरो तथा बाटो विग्रने समस्याका कारण देशभरको पर्यटन उद्योग सुस्ताएको छ । यसको असर बन्दीपुरमा पनि परेको छ ।
बन्दीपुरमा एकदमै नगन्य विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल पनि निकै कम रहेको छ ।
पर्यटकहरूको संख्या अहिले एकदमै कम रहेको छ ।
फोटोफिचर