Photo

Headlines Hospitality Photo

होटल बाराही काठमाडौंको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा

बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।...

Headlines Adventure Photo

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरू, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले...

Headlines Photo

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश-मानसरोवर दर्शन

महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय...

Adventure Headlines Photo

द क्लिफमा ‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प  गर्दै

नेपाल प्रहरिको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका...

Headlines Destination Photo

संधै उत्तिकै ब्यस्त बसन्तपुर दरबार क्षेत्र ( तस्बिरमा )

वसन्तपुर क्षेत्र काठमाडौंको मध्य भागमा पर्छ । यो दरबार क्षेत्र’ काठमाडौं उपत्यकामा रहेका तीन शाही दरबार मध्येको एक हो । यूनेस्को विश्व सम्पदामा सुचिकृत...