खाने हैन् त तरुल र सख्खर ? (फोटो)


टुरिजम पाना काठमाडौं । ३० पुष २०७९

माघे संक्रान्ति पर्वका अवसरमा घ्यू, चाकु, तरुल, सख्खर एवं खिचडी खाने परम्परा छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

३० पुष २०७९