रुकुमको सिस्ने हिमाल


तस्वीर: रासस

रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमालय । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो । यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको छ ।

तस्वीर: रासस
१८ पुष २०७९