पर्यटनमन्त्री किराँतीलाई पितृशोक


टुरिजम पाना काठमाडौँ । ६ भाद्र २०८०

पर्यटनमन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राईको निधन भएको छ ।

किराँतीको बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

पुर्व गोर्खा सैनिक राई बेलायती सेनामा रहेर फोक्ल्याण्ड युद्धमा समेत सामेल भएका थिए ।

हरेक शनिबार सरसफाइ अभियान चलाउँदै आएका किराँती पछिल्लो शनिबार उक्त कार्यक्रम रोकेर वीर अस्पतालमा उपचाररत आफ्ना बाबुलाई समय दिएका थिए ।

आफ्ना बाबुको मृत्यु पछि किराँतीले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्:

६ भाद्र २०८०