Author - टुरिजम पाना संवाददाता

tourismpana logo png

Destination Headlines

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘डब्लु डाँडा’ले चर्चित लटारम्मेश्वर

मकवानपुरको भीमफेदी गाउँपालिका-८ मा अवस्थित पौराणिक महत्व बोकेको लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक तथा साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ ।...

Hospitality News

लुभ्र होटल्स ग्रुपको ‘रोयल ट्युलिप काठमाडौं’ सञ्चालनमा

लुभ्र होटल्स ग्रुपअन्तर्गतको अग्रणी होटल व्यवस्थापन कम्पनी सारोवर होटल्सले रोयल ट्युलिप काठमाडौं सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो होटल...

Headlines News

गर्मी छल्न कुरिनटार रिट्रिटमा आन्तरिक पर्यटकको भिड

चितवन, इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ। नेपालको प्रमुख राजमार्ग संगै अवस्थित...

Destination Headlines News

पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलाई समेट्दै पदमार्गको खोज अन्वेषण

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट...

News

केदारनाथमा हेलिकोप्टर दुर्घटना, सबै यात्रुको मृत्यु

भारतको उत्तराखण्डस्थित केदारनाथ धाम दर्शनका लागि ७ यात्रु बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ।...

Corporate Headlines

नेपाल आउने भारतीय पर्यटकलाई ५ हजार डलरसम्म ल्याउन छुट, अन्य के-के मा छ छुट ?

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते सार्वजनिक गरेको बजेटअनुसार भारतबाट स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई ५ हजार अमेरिकी डलरसम्म बराबरको...

News

एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध

भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ। अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र...

News Corporate

फल फ्रुट्सको पहिलो आउटलेट सोल्टीमोडमा, ५ वर्षमा ५० वटा खोल्ने योजना

फ्रुट्स प्रालिले आफ्नो पहिलो आउटलेट काठमाडौँको सोल्टीमोडमा सञ्चालनमा ल्याएको छ। करिब १० लाख रुपैयाँको लगानीमा सुरु भएको यो व्यवसायलाई आगामी ५ वर्षभित्र ५०...

Adventure Headlines

किन हटेन इयूको कालोसूचीबाट नेपालको उड्डयन क्षेत्र ?

युरोपियन युनियनले नेपालको हवाई उड्डयन क्षेत्रलाई कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको छ । सन् २०१३ मा पहिलो पटक नेपाल एयरलाइन्सलाई कालोसूचीमा राखेको...

Headlines News

पोखरामा दुई वटा प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरामा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–१८...