Author - टुरिजम पाना

tourismpana logo png

Headlines

तनहुँ पर्यटन प्रवर्द्धन समाजको अध्यक्षमा श्रेष्ठ

तनहुँ पर्यटन प्रवर्द्धन समाजकाे अध्यक्षमा शुक्र कुमार श्रेष्ठ चयन भएका छन् । समाजकाे आठौँ बार्षिक साधारण सभा तथा अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा नयाँ...

Culture Headlines

दाङमा बढ्यो माघीको रौनक

थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा...

Profile Headlines

बेलायत वेल्सको पर्यटन सद्भावना दूतमा सापकोटा

प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको...

Aviation Headlines

रेसुङ्गा विमानस्थलमा आइतबार ‘डेमोस्ट्रेसन’ उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन...

Headlines

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रिया थालनी, नगरसभाबाट प्रस्ताव पारित

ऐतिहासिक एवं पर्यटकीय काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक...

Aviation Headlines

पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

Destination Headlines

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक...

Corporate Headlines

११ दिनपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति...

Headlines Photo

चाकु बनाउन भ्याई नभ्याई (फोटोफिचर)

हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर...

Culture Headlines Photo

गोरखाबाट नेपाली सेनाको पदयात्रा शुरु, पर्यटन विकास र धरोहरको संरक्षण गर्ने उद्देश्य

नेपाली सेनाले ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले गोरखा काठमाडौँ पदयात्रा शुरु गरेको छ। बिहिबार बिहान गोरखा दरबबारदेखि...