Author - टुरिजम पाना

tourismpana logo png

Headlines News Uncategorized

सहज बन्दै मनाङ यात्रा

पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्रयाक खोलेको करिब २० वर्षपछि...

Headlines News Uncategorized

मौलिक लोक संस्कृतिको प्रवर्द्धनका लागि धादिङमा लोक सांस्कृतिक महोत्सव

मौलिक लोक संस्कृतिको प्रवर्द्धन गर्न यही माघ १० देखि २० गतेसम्म धादिङमा पहिलोपटक लोक सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । जिल्लाको परम्परागत मौलिक लोक...

Headlines News Uncategorized

‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा...

Headlines News Uncategorized

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्व बुझाउँदै स्थानीय...

Headlines News Uncategorized

पोखरामा पहिलो पटक दाइँ महोत्सव हुँदै

पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने...

Headlines News Uncategorized

आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड

तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक्ला जीवित सदस्य कान्छा शेर्पालाई एभरेष्ट टुरिजम अवार्ड, २०२५ को लाइफ टाइम...

Headlines News Uncategorized

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामा ताल बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाटापुमा पर्दछ । प्राकृतिक सुन्दरता...

Headlines News Uncategorized

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन

अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक...

Headlines News Uncategorized

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको बताएका छन् ।...

Headlines News Uncategorized

छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज

चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक...