पर्यटकय राजधानी पोखरामा आजदेखि यो महोत्सव सुरु भएको हो ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायतका देशको प्रतिनिधित्व रहेको छ । यो महोत्सव ९ दिनसम्म चल्नेछ ।
महोत्सवमा हरेक साँज विशेष कार्यक्रम आयोजना हुने बताइएको छ । त्यसमा आतिशबाजी, बेलुन दौड लगायतका छन् ।
तस्वीर: बिबि ढकाल