कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन आज बिहानैदेखि देशभरका मन्दिरहरुमा भक्तजनहरुले पूजाआजा गरेका छन् ।
बिष्णु भगवान चिर निन्द्राबाट जागा भएको दिन अर्थात हरिबोधिनी एकादशीको अवसरमा दिवंगत पितृहरुको बैकुण्ठ बासको कामना गर्दै कास्कीको महतगौडा सीताघाटमा पूजा तथा फुल साँघु (फूलको डोली) तारेका हुन् । (तस्वीर: रोहित गिरी)