June 23, 2026
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

पोखरामा भारतीय पर्यटक खचाखच

गण्डकीका युवाको माग : पर्यटनमा युवा उद्यमलाई कर छुट र साहसिक पर्यटनमा विशेष प्रोत्साहन

योग दिवसको अवसरमा ललितपुरमा ‘मोडा योग फेस्टिभल’ सम्पन्न

suman pandey

आर्थिक क्रान्ति र पर्यटन प्रवर्द्धनको एजेण्डासहित पाण्डे केन्द्रीय सदस्यको दौडमा

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

लेकसाईडका होटल तथा रेष्टुरेन्टलाई स्तरीकरणको लोगो प्रदान


tourismpana logo png
टुरिजम पाना पोखरा । २१ मंसिर २०७९
Bar pipal resort, hotel, pokhara, lakeside

लेकसाइडस्थित होटल तथा रेस्टुरेन्टलाई सूचकाङ्कका आधारमा स्तरीकरणको ‘लोगो’ वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण थालनी गरेको हो ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) र होटल एशोसिएशन नेपाल (हान) सहकार्यमा पोखराका १४ रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए । उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्याङ्कन गरिएको हो ।

एउटा सूचकलाई दुई नम्बर दिएर मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क ल्याउने होटलमा अति उत्तम (थ्री स्टारसहितको हरियो), ८०–८९ अङ्क ल्याउने उत्तम (टु स्टारसहितको हरियो), ६५–८९ अङ्क ल्याउने सन्तोषजनक (वान स्टारसहित हरियो) र ५०–६४ अङ्क ल्याउनेलाई सामान्य (पहेँलो) लोगो टाँसिने कुँवरले जानकारी दिए ।

सूचकाङ्कका आधारमा माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्टलाई उत्तम होटलले स्तरीकरण लोगो प्राप्त गरेका छन् । यस्तै मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुङ्गा रेस्ट्रो, मुन डान्स, होटल सहारा र होटल आइसल्याण्ड सन्तोषजनक होटलमा पर्न सफल भएका छन् ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पर्यटकीय सहरमा यो अभ्यासले गणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले आफ्नो होटल तथा रेष्टुरेन्टमा स्तरीकरणको लोगो र प्रमाणपत्र राख्का लागि व्यवसायीबाट निवेदन आएका सूचकलाई आधार मानेर स्तरीकरण गर्न सकिने बताए ।

२१ मंसिर २०७९

You may also like

Headlines • News

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

6 Views
4 Min Read
Headlines • News

पोखरामा भारतीय पर्यटक खचाखच

5 Views
2 Min Read
Headlines • News

गण्डकीका युवाको माग : पर्यटनमा युवा उद्यमलाई कर छुट र साहसिक पर्यटनमा विशेष प्रोत्साहन

17 Views
3 Min Read
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम
    Share This!
    FacebookXPinterestLinkedInWhatsApp

Topics

  • Adventure262
  • Auto16
  • Aviation294
  • Blog15
  • Corporate172
  • Culture227
  • Destination323
  • Headlines2,601
  • Hospitality174
  • Interview10
  • News1,317
  • Others30
  • Photo155
  • Profile43
  • Uncategorized426

Featured

Headlines • News

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

Headlines • News

पोखरामा भारतीय पर्यटक खचाखच

Headlines • News

गण्डकीका युवाको माग : पर्यटनमा युवा उद्यमलाई कर छुट र साहसिक पर्यटनमा विशेष प्रोत्साहन

News • Headlines

योग दिवसको अवसरमा ललितपुरमा ‘मोडा योग फेस्टिभल’ सम्पन्न

suman pandey
Headlines • News

आर्थिक क्रान्ति र पर्यटन प्रवर्द्धनको एजेण्डासहित पाण्डे केन्द्रीय सदस्यको दौडमा

Hospitality

Headlines • Hospitality • News

‘सिला’देखि ‘मिथिला थाली’सम्म : सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

1:50 pm
Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

3:13 pm
Headlines • Hospitality • News

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

8:52 am
Headlines • Hospitality

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

11:10 am
Hospitality

नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने

8:02 am

Aviation

पोखरा विमानस्थलबाट उडान भर्न फ्लाई दुबई इच्छुक, प्राविधिक निरीक्षण सम्पन्न

2:09 pm

अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी, अन्तर्राष्ट्रिय उडान प्रभावित

8:15 am

उड्न लागेको बुद्ध एयरको जहाजमा झ्यालको सिसा नै झर्यो

1:41 pm
pokhara paragliding

प्याराग्लाइडिङ उडानअघि पाइलटको मापसे-लापसे चेक अनिवार्य, सोलो उडान खुला गरिंदै

1:37 pm

सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज

12:04 am

Heritage

panauti municipality
Culture • Destination • Headlines • Photo

पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिर

12:58 pm
Basantapur Durbar Squire
Culture

विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै

11:38 am
Wedding Panchami Mahamahotsav Matkar
Culture • Headlines

विवाह पञ्चमी महामहोत्सव : मटकोर विधि सम्पन्न

10:46 pm
Culture • Headlines

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

1:36 pm
Culture

नेपाली माटोका गायक, गन्धर्वहरू

8:27 am

Tourism Pana

Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.


Contact:
[email protected] , 9802333364
KTM, Metropolitan-10, Baneshwor, KTM, Nepal

Tourism Pana Copyright © 2026. Developed by Madani Media Network Pvt. Ltd.