कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जितबहादुर मल्ल नियुक्त भएका छन् ।
उनी नेकपा एमालेको कोटाबाट मन्त्री बनेका हुन् । उनी मुगु प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।