नेपाल पर्वतारोहण संघले भूकम्प पीडितका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गरेको छ ।
आइतबार संघले भूकम्प पिडितको उद्धार तथा राहतमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।