टुर्गान निर्वाचन : अध्यक्षमा थानेश्वर देबकोटा


टुरिजम पाना संवाददाता काठमाडौं । १२ माघ २०८०

टुरिष्ट गाइड एसाेसियसन अफ नेपाल (टुर्गान) काे ३० औ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको छ।

हिजो सम्पन्न निर्वाचनबाट थानेश्वर देबकोटा अध्यक्ष पदमा निर्वाचित बनेका हुन। उनले प्रतिद्वन्द्वी  कुमार पुरीलाई हराउदै आगामी कार्यकाल सम्हाल्ने भएका हुन।

त्यस्तै महासचिवमा शंकर भट्टराईलाई टंक दुवाडीले पराजित गरेका छन ।  द्वितीय उपाध्यक्षमा भने उत्तम प्रसाद देबकोटा सर्वसम्मत चयन भएका छन।
त्यसैगरी काेषाध्यक्षमा रोहित फुयाल निर्वाचित भएका छन। उनले बिमला दाहाललाइ पराजित गरेका थिए।

१२ माघ २०८०